नेप्से १३ अंकले घट्यो, कारोबार रकम बढेर ४ अर्ब ६२ करोड पुग्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ बिन्दुमा बन्द भएको हो । बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार