SHARE
कर्पोरेट समाचार · बिहीबार २१ साउन २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

तीन करोडभन्दा माथिको घरजग्गा कारोबार गर्नेलाई इजाजतपत्र अनिवार्य

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिन आग्रह गरेको छ। विभागले २१ दिनभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन सूचना जारी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार