SHARE
कर्पोरेट समाचार · बिहीबार २१ साउन २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आदेश

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३/८४ को धितोपत्र वार्षिक नवीकरण शुल्क बुझाउन आदेश दिएको छ । नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम तोकिएको समयभित्र आगामी असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार