SHARE
कर्पोरेट समाचार · बिहीबार २१ साउन २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

हेलो सरकारमा व्यापक उजुरी आउन थालेसँगै गुनासो समाधानका लागि समयसीमा तोकिँदै

काठमाडौं । नागरिकका गुनासा सुनुवाइ गर्ने सरकारी संयन्त्र ‘हेलो सरकार’ मा एक वर्षमै गुनासोको संख्या ३२१ प्रतिशतले बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हेलो सरकारमा ६९ हजार ७२४ वटा गुनासा दर्ता भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५३ हजार १५६ ले बढी हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार