SHARE
कर्पोरेट समाचार · बिहीबार २१ साउन २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

लामो रेन्ज र प्रिमियम फिचरसहित याडियाले नेपालमा ल्यायो जीएस७०, जीटी७० र जीटी८० ई स्कुटर, नाइमा अटो शोसम्म १० हजार छुट सुविधा

काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले नयाँ पुस्ताका जीएस७०, जीटी७० र जीटी८० तीन विद्युतीय स्कुटर एकसाथ सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, उच्च कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका यी स्कुटरले नेपालमा स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार