SHARE
कर्पोरेट समाचार · बिहीबार २१ साउन २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

२४ घण्टामा १ हजार १७३ जना ट्राफिक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७३ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ५५ जना चालकलाई कारबाही गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार