SHARE
कर्पोरेट समाचार · बिहीबार २१ साउन २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

सर्लाहीमा अनुदानको मलमा कालोबजारी गर्ने तीन जना पक्राउ

सर्लाही । सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार