SHARE
कर्पोरेट समाचार · बिहीबार २१ साउन २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि सेवा निवृत्त भएका थिए । गुरागाईँले २०८१ भाद्र २७ गतेको नेपाल सरकार ९मन्त्रिपरिषद्० को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पद बहाली गरेका थिए । उमेरका कारण आजदेखि उनी अनिवार्य अवकाशमा जाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार