‘प्रमाणबिना छापा हानेर निजी क्षेत्रलाई त्रसित बनाउने सरकारी शैलीले अर्थतन्त्रमा गम्भीर असर पर्दैछ ’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको, लगानीको वातावरण बिग्रिएको र देशको अर्थतन्त्र थप संकटतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार