SHARE
कर्पोरेट समाचार · बुधबार २० साउन २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

‘फ्री भिसा–फ्री टिकट’ १० वर्षदेखि कागजमै, मन्त्री भन्छन्– यसले श्रमिकमाथि थप आर्थिक भार बढायो

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्री भिसा–फ्री टिकट’ नीति १० वर्षदेखि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन्। उनले अधिकांश नेपाली श्रमिक अझै पनि उक्त नीतिको लाभबाट वञ्चित रहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार