तीन दिनपछि बल्ल शेयर बजारमा सामान्य अंकको सुधार
काठमाडाैं । साताको बुधबार दिन शेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यो दिन नेप्से परिसूचक ४।७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा आइपुगेको छ । त्यस्तै यो दिन ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार