SHARE
कर्पोरेट समाचार · बुधबार २० साउन २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

आईएसपीको बक्यौता असुलीमा सरकारले दबाब दिँदा किस्ताबन्दी सुविधा माग्दै सेवा प्रदायक

काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले लामो समयदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को बक्यौता असुली प्रक्रिया अघि बढाउने तयारी थालेको छ। बक्यौता रकम, कर निर्धारण र लाइसेन्स नवीकरणसँग जोडिएका विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले सरोकारवालासँग छलफललाई तीव्र बनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार