SHARE
कर्पोरेट समाचार · बुधबार २० साउन २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

एलपीजी ग्यास आपूर्ति सहज बनाउन आयल निगमले बनायो क्विक रेस्पोन्स टिम

काठमाडौं । एलपीजी ग्यास आपूर्तिमा देखिएका समस्या समाधान गर्न नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि निगमले यस्तो संयन्त्र तयार गरेको हो। मन्त्री यादवले उपभोक्ताको घरमा कुनै पनि अवस्थामा एलपीजी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन कडा निर्देशन दिएकी थिइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार