SHARE
कर्पोरेट समाचार · बुधबार २० साउन २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

विद्युत् व्यापार अब डिजिटल प्रणालीमा, नेविप्राले ल्यायो डीएमएस र अनलाइन बिलिङ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) ले ‘डिजिटल नेविप्रा’ अवधारणालाई थप सुदृढ बनाउँदै डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस) र सफ्टवेयरमा आधारित बिलिङ प्रणाली सञ्चालनमा ल्याएको छ । विद्युत् व्यापार विभागमार्फत निर्माण गरिएको दुवै प्रणालीको नेविप्राका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले शुभारम्भ गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार