SHARE
कर्पोरेट समाचार · बुधबार २० साउन २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

सुनको मोल ४ हजार २०० रुपैयाँले बढ्दा चाँदी पनि महँगियो

काठमाडौं। नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य उकालो लागेसँगै यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार