SHARE
कर्पोरेट समाचार · बुधबार २० साउन २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

 मकवानपुरमा ट्रक पदुर्घटना 

मकवानपुर । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा ट्रक पल्टँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार