SHARE
कर्पोरेट समाचार · बुधबार २० साउन २०८३ ०१:११ AM · 1 मिनेट पढाइ

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार