SHARE
कर्पोरेट समाचार · मङगलबार १९ साउन २०८३ १२:११ PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीको सीईओहरुलाई प्रश्न: सस्तो ऋण हुँदा पनि लगानी बढेन, अहिले अर्थतन्त्रको मनोविज्ञान के छ?

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन, लगानी विस्तार गर्न र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार