कालोबजारी रोक्न १.७५ करोड सिलिन्डर म्यापिङ गर्न निर्देशन दिँदै निगम नेतृत्वलाई समितिले दियो चेतावनी
काठमाडौं । एलपी ग्यासको आपूर्ति व्यवस्थापनमा देखिएको समस्या, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली लागू गर्न उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले सम्बद्ध निकायलाई निर्देशन दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार