SHARE
कर्पोरेट समाचार · मङगलबार १९ साउन २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

सभामुखलाई हर्कले सोधे– तपाईंलाई पनि नेपालले भारतको भूमि मिचेको भन्ने लागेको हो?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी दिएको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाइएको विषयमा सभामुखसँग जवाफ माग गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार