नेपाल लाइफको ४५ लाख कित्ता बढी बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४५ लाख १४ हजार बढी बोनस शेयर सूचीकृत भएको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गरेको ४५ लाख १४ हजार ३८१ कित्ता बोनस शेयर नेप्सेमा औपचारिक रूपमा दर्ता भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार