SHARE
कर्पोरेट समाचार · मङगलबार १९ साउन २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

शैक्षिक कर्जादेखि बैंकिङ सेवा एकै स्थानमा दिने गरि नबिल बैंकले पुतलीसडकमा सञ्चालनमा ल्यायो ‘एजुकेशन हब’

काठमाडौं। नबिल बैंक लिमिटेडले काठमाडौंको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी, अभिभावक तथा शैक्षिक परामर्शदातालाई लक्षित गर्दै बैंकले विशेषीकृत सेवा केन्द्र सञ्चालनमा ल्याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार