SHARE
कर्पोरेट समाचार · मङगलबार १९ साउन २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

ग्यास वितरण सहज बनाउन महानगर प्रहरी बल सक्रिय

काठमाडौं । बजारमा एलपी ग्यास अभाव र असमान वितरणको गुनासो बढेपछि काठमाडौं महानगर प्रहरी बलले डिपो अनुगमन र वितरण व्यवस्थापनमा सहजीकरण गर्न थालेको छ। लामो समयसम्म ग्यास नपाएको, पहुँचवालाले मात्र पाएको र विद्यार्थीलाई समस्या भएको गुनासो आएपछि महानगर प्रहरी बलले डिपोको अवस्था अनुगमन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार