SHARE
कर्पोरेट समाचार · मङगलबार १९ साउन २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

ग्यास आयात बढ्यो लाइन घटेन, समस्या आपूर्तिमा कि वितरण प्रणालीमा ?

काठमाडौं । पछिल्लो दुई सातामा करिब ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरूले दाबी गरेका छन् । दैनिक औसत १०० भन्दा बढी ग्यास बुलेट आयात भइरहेको भनिए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा उपभोक्ता अझै ग्यासका लागि लामो लाइन बस्न बाध्य छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार