सिद्धार्थ बैंकले ३.५१ अर्ब नाफा कमाउँदा खराब कर्जा बढेर ३.५३ प्रतिशत पुग्यो
काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँको तुलनामा ४.५४ प्रतिशतले बढी हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार