SHARE
कर्पोरेट समाचार · मङगलबार १९ साउन २०८३ ०४:४२ AM · 1 मिनेट पढाइ

दुई समस्याग्रस्त सहकारीका थप ३४१ जनाले पाए बचत रकम फिर्ता

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जनाले बचत रकम फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार