SHARE
कर्पोरेट समाचार · मङगलबार १९ साउन २०८३ ०१:५८ AM · 1 मिनेट पढाइ

एनएमबी बैंकको वार्षिक नाफा ४ अर्ब नाघ्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं।एनएमबी ले आर्थिक वर्ष २०८२-०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले चौथो त्रैमास (असार मसान्तसम्म को पछिल्लो तीन महिना) मा १ अर्ब ३२ करोड ५८ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार