SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन इप्पानका १२ माग, आयोगको प्रतिबद्धता– ‘निजी क्षेत्र मुख्य साझेदार’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने मागसहित विद्युत नियमन आयोगसमक्ष १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार