SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

देशभरका २०० डिलरसँग लिट्मसको ‘पावर पार्टनर्स मिट’

काठमाडौं । नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने अग्रणी कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेडले पोखरामा आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न गरेको छ। कार्यक्रममा देशभरका करिब २०० जना डिलर तथा च्यानल पार्टनरको सहभागिता रहेको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार