SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

गोलबजार पुग्यो गृहको छानबिन टोली, सत्यतथ्य खोज्न स्थलगत अनुसन्धान

सिरहा । सिरहाको गोलबजारमा हालै भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ । गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दै छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार