SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सार्वजनिक यातायातलाई सुरक्षित बनाउन व्यवसायी–ट्राफिक सहकार्य आवश्यक : अध्यक्ष सिटौला

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सार्वजनिक यातायातलाई यात्रुमैत्री, व्यवसायीमैत्री र कामदारमैत्री बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । महासंघको सम्मान, पदस्थापना तथा प्रशिक्षणमूलक कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सवारी दुर्घटनाका विषयमा सार्वजनिक यातायातलाई मात्रै दोष दिने प्रवृत्ति उचित नभएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार