SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

मोरक्कोका राजदूत मलिकीद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, उर्जा–पर्यटन सहकार्य विस्तारमा जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार