महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । यसअघि आठ वटा विषयगत समितिले पूर्णता पाइसकेका थिए । महासंघमा विभिन्न २५ वटा समितहरु रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार