SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

शेयर बजारमा सामान्य अंकको गिरावट,बढ्यो कारोबार

काठमाडाैं । साताको सोमबार शेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो साता तीन अर्बसम्मको कारोबार भएको बजारमा यो दिन आइपुग्दा कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार