मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, मुग्लिन बजार नजिकै पहिरो खस्यो
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै सोमबार दिउँसो पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयका अनुसार २०८३ साउन १८ गते दिउँसो २ १० बजे मुग्लिन बजार नजिकै अचानक पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार