SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

लघुवित्तमा चौथो त्रैमासको वित्तीय चित्र : महुली चम्कियो, हिमालयन बलियो देखिँदा आईसिएफसि कमजोर

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म सार्वजनिक भएका वित्तीय विवरण मध्ये केही लघुवित्त तथा वित्त कम्पनीहरूको वित्तीय प्रदर्शनमा मिश्रित खाले आर्थिक अवस्था देखिएको छ। महुली लघुवित्तले नाफामा उल्लेखनीय छलाङ मार्दै उच्च लाभांश क्षमता देखाएको छ भने हिमालयन लघुवित्तले पनि सन्तोषजनक नाफा वृद्धि कायम गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार