SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

बसको ठक्करबाट सुनकोशी नदीमा कार खस्यो, उद्धारमा कठिनाइ

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ । सडकमा रोकिराखिएको अवस्थामा कारलाई करिब साढे १० बजे बसले ठक्कर दिएको थियो । स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार