SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

देशभरका तीन प्रमुख राजमार्ग बन्द, आधा दर्जन सडकखण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन

काठमाडौं । देशभरको राजमार्गको पछिल्लो अवस्थाअनुसार आज बिहान ९:३० बजेसम्म वर्षा, बाढी र सडकको अवस्थाका कारण केही प्रमुख सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ। धादिङ–मुग्लिङ सडकखण्डको फिस्लिङ क्षेत्रमा सडक अवरुद्ध हुँदा उक्त खण्ड पूर्ण रूपमा बन्द रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार