SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

उद्योगी घराना देवेनारा समूहको घरमा चार घण्टा खानतलासीपछि ‘क्लिन चिट’ दिएर फिर्कियो प्रहरी टोली

काठमाडौं। अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित रकम लुकाइएको सूचनाको आधारमा मोरङ प्रहरीले सोमबार बिहान विराटनगरस्थित प्रख्यात औद्योगिक घराना देवेनारा मुन्दडा समूहको निवास र कार्यालयमा लामो खानतलासी गरेको छ। चार घण्टाभन्दा बढी समयसम्म चलेको खोजतलासपछि भने प्रहरीले कुनै पनि शंकास्पद वा गैरकानुनी वस्तु फेला नपारेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार