SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

बिल्ड नेपाल ह्याकाथनमा बाँदर आतंक समाधान गर्ने एआई परियोजना ‘इनोभिजन’ टोलीलाई उपाधि

काठमाडौं। मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६’ मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने ‘इनोभिजन’ टोली विजेता बनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार