SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

सुनचाँदी दुवै महँगियो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार