SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताको बीमा दाबीबापत १० लाख हस्तान्तरण

काठमाडौं । कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई १० लाख रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बनादेवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधनपछि बीमा दाबी प्रक्रिया पूरा भएपछि उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार