SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

रोटरी क्लब अफ भिजन काठमाडौंको दुलालले सम्हाले जिम्मेवारी

काठमाडौं। रोटरी क्लब अफ भिजन काठमाडौंले रोटरी वर्ष २०२६–२०२७ का लागि दोस्रो पदस्थापन सम्पन्न गरेको छ। आइतबार साँझ आयोजित कार्यक्रममा कृष्णप्रसाद दुलालले क्लबको अध्यक्षका रूपमा पदभार ग्रहण गरेका छन्। दुलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार