धनुषामा निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै
धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित प्रभावित क्षेत्रमा लागू गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाएको छ। आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार