SHARE
कर्पोरेट समाचार · सोमबार १८ साउन २०८३ ०२:५४ AM · 1 मिनेट पढाइ

सरकारी नीतिको अभावमा कियान केमिकल्सको ११ अर्बको इथानोल परियोजना जोखिममा

काठमाडौं । नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने उद्देश्यसहित कियान केमिकल्स इन्डस्ट्रिज प्रालिले ठूलो लगानी योजना अघि बढाएको छ । कम्पनीले सिमल तरुललाई कच्चा पदार्थका रूपमा प्रयोग गरी इथानोल उत्पादन गर्ने लक्ष्यसहित ११ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० भित्र्याउने तयारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार