SHARE
कर्पोरेट समाचार · आइबार​ १७ साउन २०८३ ०६:४२ PM · 1 मिनेट पढाइ

पेट्रोल र डिजेलको मुल्य बढ्यो,कति पुग्यो लिटरमा?

काठमाडौं।पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ र डिजेल र मट्टीतेलमा ५ रुपैयाँ वृद्धि भएको हो। हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो । एलपी ग्यासको मुल्य भने यथाबत रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार