जनसंख्या चुनावमा गनिने भोटको संख्या मात्र होइनन् देशको सबैभन्दा ठूलो धन हो :गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सबैभन्दा ठूलो सम्पत्ति जल, जमिन र जंगल मात्र नभई जनसंख्या पनि रहेको बताएका छन्। उनले जनसंख्यालाई केवल चुनावी मतदाता वा तथ्यांकका रूपमा नभई राष्ट्रको सबैभन्दा महत्वपूर्ण पुँजीका रूपमा बुझ्नुपर्नेमा जोड दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार