५.५७५ मेगावाटको माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइन निर्माणका लागि विभागले माग्यो सुझाव
काठमाडौं। सोलुखुम्बुको ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि विद्युत् विकास विभागले वातावरणीय अध्ययनसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार