स्थानीयका लागि छुट्याइएको शेयरमा प्रिमियम नलगाउन इप्पानको आग्रह
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने साधारण शेयरमा प्रिमियम नलगाउन आग्रह गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार