SHARE
कर्पोरेट समाचार · आइबार​ १७ साउन २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

 प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना, दुई बैंकलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा तीन वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमाथि विभिन्न प्रकृतिका नियामकीय कारबाही गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार